Rule 75
बढुवाको प्रयोजनको लागि तालिमको गणना
यो नियमावली लागू हुनु अघि
निजामती सेवा नियमावली, २०५० बमोजिम कर्मचारीले तत्काल बहाल रहेको पदमा
रह“दा लिएको तालिम बापत यस नियमावली बमोजिम हुने बढुवाको प्रयोजनको लागि
अङ्क दिइनेछ ।